नैराश्यताका कोलोम्बसहरु
आज किन कोलोम्बसहरुआफ्नै जीवन भित्रको साम्राज्य खोज्न नसकेरथकित प्राय देखिन्छ्न ?अनी किन भोगाईका महासागर माथिजिजीबिषाका डुंगा चलाउन छोडेरनैराश्यताका अध्यारा गूफामागुमनाम आँफैले आफुलाई कैद् गरिरहेछन ?र किनउन्कै आँखाका नानीहरु जीवनका रङहरुछूट्याउन नसक्ने गरी दिगभ्रमित छन्मैले बुझ्नु छ तर बुझ्न सकेको छैन।स्थिर र अपरिवर्तनसिल परिवर्तन बोकेर बांचेकोम पनि एउटा कोलोम्बसहरु मध्येको कोलोम्बस…………….
nepalimodels-Are you a Man Enough
Thursday, October 8, 2009
नैराश्यताका कोलोम्बसहरु
Labels: नैराश्यताका कोलोम्बसहरु
Posted by Miss Nepali Model at 2:42 AM
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment