गीतैमा रोएं, बेदना धुन, झन पिर भासिगोबिरह बढ्दा, ढुखेको छाती, आँसुले भिजिगो । घामको जलन, घामैलाई होला, जूनलाई के थाहातरेली पोल्दा, परेली भिज्छ, आँसुलाई के थाहासागरै प्यासी, तनको प्यासले, झन तिर्खा लगायोआँखैमा लुकाई, राखेको मायाले, रुवाउनु रुवायो ।हाँसोमा हाँसुं, सकियो हाँसो, ओठभरी रोदन छतड्पिंदा आत्मा, चर्किन्छ मुटु, बेदना बढ्दो छआँसुले धोएं, आत्माको जलन, निभाउन गाह्रो भोमन थाम्न खोज्छु, भकानो फुटी, आँसुमा डुबिगो ।
nepalimodels-Are you a Man Enough
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment