उज्यालो मुहारकोउज्यालोका हारहरूउनेर मनको इन्द्रेणीमालामउज्यालो तिम्रो सुन्दर रूपकोछङ्छङ् बग्ने झरनाबाटगुलाफ झरेको हुन्छु ।
आफ्नाहरूको भीडबाट भीर खसेकोम सुदूर नियतिएक्लै डुबेर एक्लै उत्रनेएक्लै पकाएर एक्लै पस्कनेतीखा र भोकको, पीर र व्यथाकोआफ्नोपन हराएकोनितान्त एकलकाँटे गुलाफको बोटखोज्न अनुरोध गरिरहेछुमैले गुमाएको प्रेमिल गुलाफको देश ।
यो शताब्दीको अन्तिम रातसम्झनाहरूको नदी बग्दैम कल्पनाको सुन्दर गुलाफ बगैँचामातिम्रो र मेरो प्रथम भेट कल्पिरहेछु
शायद मेरो वर्तमानकथित भेट र प्रेमप्रारम्भबीचऔषत आयु मापनपर्व खोसिएको मेरो समयखसेको मेरो मनको प्रेमिल सम्बेदना बाँचिरहेछकिनार लागेका सौर्न्दर्य प्रेमीबैँश र उल्लासले मातेका यौवना नियतखोज्दै मेरो प्रिय समयर शताब्दी कै अन्तिम रातकहाली लाग्दो भूत बोक्दैए मेरो बर्तमान !!?म तिमीलाई गर्भाधान गर्दैछु !!?
बसन्तको प्रथम वषर्ापछिमेरो प्रिय जमिनबाट उठेकोधूवाँझैँ प्रिय लाग्छआइन्स्टाइन छोरा र क्यूरी छोरी जन्माउनेतिम्रो शताब्दीअनुकुल प्रस्ताव
मेरो युगान्तकारी शताब्दीकोअन्तिम राततिम्रो जन्मदिनको अन्तिम साक्षीबिहान हुनुपूर्वतिम्रो विचार र चेतनाको क्षितिजबाटमीठो धून बनिरहेछ बादलकर्णप्रिय विम्बको कोलाजभावनाको क्यानभासमा कैद मनपराइरहेछतिमीलाई मनपर्ने शब्द पोट्रेटमलाई छोएर भागेकासुदूर सपना फर्किरहेछन्पुनः शब्दचेतनामा उनिएरतिम्रो प्रेमको स्पर्स विम्बको उन्मुक्त उडानयात्रामय जीवनको अविस्मरणीय संविधानअतिरमणीय, मेरो शताब्दीतिम्रो जन्मदिनमा गुलाफ चढाइरहेछशुभयात्रा धुन बजाइरहेछ ।
nepalimodels-Are you a Man Enough
Thursday, October 8, 2009
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment