nepalimodels-Are you a Man Enough

Thursday, October 8, 2009

केही नेपाली मुक्तकहरू
रात केवल एक प्रहर बाँकी छतीन प्रहरको अन्तिम असर बाँकी छफश्चिममा पुगेकी एक्ली चाँदनीलाईकेवल यौटै मेरो भर बाँकि छ । (भीमदर्शन रोका)
मैले पिएकोमा रिसाएका साथीहरूपिएर त हेर, पिउन झन गाह्रो छमरेर शहीद हुनेहरूजिएर त हेर, जिउन झन गाह्रो छ !! (भूपि शेरचन)
कतै, जिवाडेले कौडी खेलाउँदै हेरेको एउटा छुक जस्तोकतै, भर्खरै बसन्तले छोडेर गएको उदास रुख जस्तोयस्तो लागिरहेछ आफैलाई यो जीवनअन्तिम पातो पनि च्यातेपछिको एउटा ठूटो चेक बुक जस्तो । (हरिभक्त कटुवाल)
उसलाई त मैले चिनेकै छैनउसले त मलाई चिन्छे’रेमेरो मायाको दाम सोद्धै थिईसस्तोमा पाए किन्छे रे । (विकास गोतामे)

0 comments:


Free Blogger Templates by Isnaini Dot Com. Powered by Blogger and Supported by Doocu.Com - Free PDF upload and share