म त चाहन्छु आजदेखि नैमेरो घर गाउँको बिदुरेको दमाईको छोरो बनोस पूजारीपवित्र पशुपतिनाथको मंदिरकोम त चाहन्छु आजदेखि नै मेरो घर गाउँको काले कामेको छोरी बनोस् पूजारीपवित्र पशुपतिनाथ मंदिरको म त चाहन्छु आजदेखि नै मेरो घर गाउँको सेते सार्कीको नाती बनोस् पूजारीपवित्र पशुपतिनाथको मंदिरकोम त चाहन्छु आजदेखि नैमेरो देशको चन्दु चमारकी नातिनी बनोस् पूजारीपवित्र पशुपतिनाथको मंदिरको तर मलाई थाहा छ त्रि्रो पुरानो यो नेपालमा शत् प्रतिशत हिन्दु भए पनि कुनै दमाई बन्न सक्दैन पूजारी पवित्र पशुपतिनाथको मंदिरको कुनै कामी बन्न सक्दैन पूजारी पवित्र पशुपतिनाथको मंदिरको कुनै सार्की बन्न सक्दैन पूजारी पवित्र पशुपतिनाथक मंदिरको कुनै चमार बन्न सक्दैन पूजारी पवित्र पशुपतिनाथको मंदिरको कुरा त्यति मात्र होइनयो पुरानो नेपालमा तब्राह्मणको छोरो भए पनिकुनै नेपाली नागरिकपवित्र पशुपतिनाथको पूजारी बन्न सक्दैनपशुपतिनाथको जागीर खानलाई नेपाली नागरिकताको प्रमाणपत्र नै चाहिंदैन नेपाली नागरिकताको प्रमाणपत्र नै हुनु हु“दैनविदेशी प्रभूहरुको आशिर्वादले टिकेको विदेशी प्रभूहरुको रिमोट कन्ट्रोलबाट चलेको यो पराधीन पुरानो नेपालमालुगाफाटा नून तेल र सियो जस्तैपूजारी पनि विदेशबाट नै आयात गर्नु पर्दछहिन्दुहरुको पवित्र मंदिर पशुपतिनाथमाकुनै दमाई पूजारी बन्न सक्दैनकुनै कामी पूजारी बन्न सक्दैन कुनै सार्की पूजारी बन्न सक्दैन कुनै चमार पूजारी बन्न सक्दैन
nepalimodels-Are you a Man Enough
Thursday, October 8, 2009
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment