NEPALI KAVITA _ GREAT COLLECTION
खै किन हो
आजकाल कलम सुस्ताए जस्तो छ
पौठेजोरी खेल्दै दिमागि यन्त्रलाईमूर्त रुप दिन तम्सने कलमथकाई मारी रहेछ
कलमको जागृतिमा नयाँ जोश ल्याउन
दिमागि यन्त्रलाईहावाको झोक्काले नफर्फराए पछिकलम् ,
तरुणोभाशमा व्याख्यान कहाँ गर्दो रछ र ?
सम्वेदनशिल खोपडिका रक्त संचारलाई
सिमाना वारपार गर्दै
एउटै आशनबाट हुकुमी शासनको शंखकहाँ बज्दो रहेछ र
nepalimodels-Are you a Man Enough
Wednesday, October 28, 2009
Nepali Kavita
Labels: Neplai kavita
Posted by Miss Nepali Model at 10:11 PM
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment