nepalimodels-Are you a Man Enough

Wednesday, October 28, 2009

Nepali Kavita

NEPALI KAVITA _ GREAT COLLECTION

खै किन हो
आजकाल कलम सुस्ताए जस्तो छ
पौठेजोरी खेल्दै दिमागि यन्त्रलाईमूर्त रुप दिन तम्सने कलमथकाई मारी रहेछ
कलमको जागृतिमा नयाँ जोश ल्याउन
दिमागि यन्त्रलाईहावाको झोक्काले नफर्फराए पछिकलम् ,
तरुणोभाशमा व्याख्यान कहाँ गर्दो रछ र ?
सम्वेदनशिल खोपडिका रक्त संचारलाई
सिमाना वारपार गर्दै
एउटै आशनबाट हुकुमी शासनको शंखकहाँ बज्दो रहेछ र

0 comments:


Free Blogger Templates by Isnaini Dot Com. Powered by Blogger and Supported by Doocu.Com - Free PDF upload and share