nepalimodels-Are you a Man Enough

Wednesday, October 28, 2009

Nepali kavita collection

NEPALI KAVITA COLECTION
अब लेख्दिनँ कविता
भो एहोई अब लेख्दिनँ कविताकति लेख्नु ?
कविताकति लेख्नु ?
बोकेर सम्झना मुहानकोबगेर समुन्द्रमा बिलाएको खोला
डालीको माया सम्झन्दै न्यानोचुडिएर हुरीसँगै उडेको पात
सपनामा देख्ने आफ्नो आगनबिपनामा खेप्ने मुङ्लाने कर्म
जति लेखे पनि जे जे लेखे पनिआफ्नो हराएर आफू बाँचेको बेला
जुठो टपरी सोहोर्नुकै व्यथा लेख्नु पर्छहराएको मान्छेकै कथा लेख्नु पर्छ
खाली निन्याउरो अनुहारमाहाँसोको लेपन दलेर

बिलाएर एका देशमा देश खोज्दै
बिराएर देश पर्देशसँग तीतो पोख्दै
भो एहोई अब लेख्दिनँ कविता

0 comments:


Free Blogger Templates by Isnaini Dot Com. Powered by Blogger and Supported by Doocu.Com - Free PDF upload and share